घरेलु तथा साना उद्योग संघ काठमाण्डौ जिल्लाको पहलमा २०५४ सालमा घरेलु उद्यमीहरुलाई प्रोत्साहन र प्रबर्द्धन गर्न छिटो छरितो तरिकाबाट बास्ताबिक उद्यमशील बन्न चाहने निम्न तथा विपन्न बर्गलाई लक्षित गरि स–साना चालु पुंजी रकम संकलन गरी वित्तीय सेवा प्रवाह गर्ने उद्घेश्यका साथ नेपाल राष्ट्र बैंकको स्वीकृतीमा आर्थिक कारोबार गर्न घरेलु तथा साना उघोग संघको स्थापना भएको थियो ।